चरिकोट–दोलखा तथा आसपास जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
Related Articles
अधिकारकर्मी कार्की सम्मानित
श्रीलंकाका प्रधानमन्त्रीद्धारा पूर्व मन्त्री पोखरेललाई सम्मान
भ्रष्टाचारलाई सामाजिक रुपमा निन्दा र भर्त्सना गरौँ – प्रधानमन्त्री ओली
राष्ट्रीय समाचार, समाचार, मुख्य खबर, विविध, स्वास्थ्य
Be the first to comment on "भूकम्पको धक्का महसुस"